news

जनता बैंक र सिद्धार्थ डेभलपमेन्टको ३० गतेदेखि एकीकृत कारोबार

काठमाडौं । जनता बैंक तथा सिद्धार्थ डेभलपमेन्ट बैंकबीच एक्विजिसन भई असार ३० गतेदेखि एकीकृत कारोबार हुदैछ । सिद्धार्थको जेठ १२ गते र जनताको जेठ १३ गते सम्पन्न विशेष साधारणसभाले एक्विजिसनमा जाने निर्णय गरेका हुन् । एकीकृत कारोबारकोे अम्तिम तयारीको लागि भन्दै दुवै बैंकको सम्पूर्ण शाखा असार २९ गते बन्द रहने सूचना प्रकाशित गरेका छन् । यसअघि त्रिवेणी विकास बैंक गाभिएपछि हाल जनता बैंकमा कर्मचारीको संख्या ७ सय जति छन् । यो …

पुरा पढ्नुहॊस »

लुम्बिनी बिकास बैंकको तनहुँको चन्द्रावतीमा शाखा

काठमाडौं । लुम्बिनी बिकास बैंक लिमिटेडले तनहुँ जिल्लाको भानु नगरपालिकाको चन्द्रावतीमा ५०औं शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले गरेका छन् । विकास बैक संचालक समितिका अध्यक्ष सुशिल पराजुलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले स–साना निक्षेप परिचालन तथा कृषि एवं साना व्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्देश्यका साथ उक्त शाखालाई …

पुरा पढ्नुहॊस »

स्वास्थ्य कार्यक्रमका बजेट कटौती

काठमाडौं : सरकारले स्वास्थ्य क्षेत्रको सुधारमा महत्ववपूर्ण भूमिका रहेका कार्यक्रमको बजेटमा भारी कटौती गरेको छ । स्वास्थ्य संस्थाका निर्माणाधीन भवन पूरा गर्नेदेखि पाठेघरको मुखको क्यान्सरबाट महिलालाई बचाउनेजस्ता दर्जनभन्दा धेरै कार्यक्रमको बजेट कटौती भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उपचारात्मक कार्यक्रममा बढी केन्द्रित कार्यक्रमले राज्यकोष रित्याउने काम गरिरहेका बेला रोगबाट बचाउन सक्ने र गुणस्तरीय सेवा सुनिश्चित गर्ने कार्यक्रमको बजेट कटौती हुनु विडम्बना भएको मन्त्रालयका अधिकारी बताउँछन् । मन्त्रालयका प्रवक्ता भोगेन्द्रराज डोटेलले …

पुरा पढ्नुहॊस »

हाम्रो विकास बैंकको शाखा ककनीमा

काठमाडौ । हाम्रो विकास बैंकले  नयाँ शाखा नुवाकोटको ककनी गाउँलाकिकाको रानीपौवा बजारमा सञ्चालनमा ल्याएको छ ।बैंकले  पाँच औँ शाखाको रुपमा उक्त शाखाको उद्घाटन गरेको हो । शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेप्यूटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका हुन् ।साे उद्घाटन समारोहमा डेप्यूटी गर्भनर शिवाकोटीले ग्रामिण क्षेत्रहरुमा वित्तीय सेवा विस्तार गरेकोमा हाम्रो विकास बैंकलाई शुभकामना दिँदै स्थानीय सर्वसाधारणलाई बैंकिङ कारोबार गर्नको लागि प्रोत्साहन गरे ।  

पुरा पढ्नुहॊस »

आजदेखि काठमाडौंको चक्रपथमा ट्रक, टिप्पर र मिनिट्रक चल्न रोक

काठमाडौं । सवारीजामलाई व्यवस्थापन गर्न सरकारले आजदेखि काठमाडौंको चक्रपथमा ट्रक, टिप्पर र मिनिट्रक चल्न रोक लगाएको छ । सवारी जाम हुने मुख्य समयमा ट्रक, टिप्पर र मिनिट्रक सञ्चालन गर्न नदिने निर्णयसहित बुधबारदेखि सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई, ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमा लामा, ट्रक तथा टिप्पर व्यवसायी महासंघका महासचिव राजेन्द्रकुमार श्रेष्ठ र राष्ट्रिय यातायात व्यवसायी महासंघ सहितको सरोकारवालाको बैठकले मंगलबार यस्तो …

पुरा पढ्नुहॊस »

दिल्लीमा नेपाली युथको परीक्षा

आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रका लागि भारतमा तयारी गरिरहेको नेपालको चौथो अभ्यास खेल वर्षाले प्रभावित पारेको छ । नेपाली यू–१९ ले सुरुका तीन खेल जितेको थियो । दिल्लीको ग्रेटर नोयडाको सहिद विजय पथिक स्पोर्टस कम्प्लेक्समा टस जितेको नोयडा ११ लाई नेपाली यू–१९ ले ४९.३ ओभरमा २ सय ७८ रनमा अलआउट गर्‍यो । नेपालले २५ ओभरमा ३ विकेट गुमाई १ सय १७ रन बनाएको समयमा वर्षाले थप खेल हुन दिएन …

पुरा पढ्नुहॊस »

श्रीमतीको टाउको बोकेर प्रहरी कार्यालयमा

नेपालगन्ज।  बाँकेको कोहलपुरमा एक व्यक्तिले आफनो  श्रीमतीको घाँटी रेटेर हत्या गरी टाउकोसहित प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । कोहलपुर-४ बेलनपुरका २९ वर्षीय अहमद अफताब बेडुवाले २५ वर्षीया श्रीमती फलसुन देवी बेडुवाको हत्या  गरेका हुन । राति साढे १० बजेतिर  श्रीमतीको टाउको साइकलमा राखेर इलाका प्रहरी कार्यालय पुगेका थिए । श्रीमतीको टाउको लिएर प्रहरी कार्यालय पुग्दा प्रहरी समेत छक्क परे । प्रारम्भिक अनुसन्धानमा घरायसी झगडाका कारण श्रीमतीको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ …

पुरा पढ्नुहॊस »

इजरायलमा कामदार पठाउन ‘कोरियन’ मोडल प्रस्ताव, नयाँ सम्झौताको तयारी

काठमाडौं । नेपालले इजरायलसामू कोरियासँग ‘रोजगार अनुमति प्रणाली’ (ईपीएस) जस्तै पद्धति लागू गर्न र कामको क्षेत्र बढाउन प्रस्ताव गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलको जनसंख्या तथा अध्यागमन निकाय (पीबा) सामू नयाँ सम्झौता गर्दा कोटा तोकेर केयरगिभर लैजाने पद्धति परिमार्जन गर्न प्रस्ताव गरेको छ । कोरियामा जस्तै कामदारको प्रारम्भिक छनौटका लागि नै भाषा परीक्षामा आधारित पद्धति लागू गर्नु पर्ने नेपाली पक्षको प्रस्ताव छ ।   नेपाली अधिकारीहरुले केयर गिभर बाहेकका …

पुरा पढ्नुहॊस »

सरकारले सप्तरीका बाढी पीडितलाई २५ हजार राहत दिने निर्णय

काठमाडौं । सरकारले सप्तरीका बाढी पीडितलाई  तत्काल प्रतिपरिवार २५ हजार राहत उपलब्ध गराउने भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सप्तरीको बाढी प्रभावित क्षेत्रको अवलोकन गरी बाढि पीडितलाई २५ हजार रुपैया उपलब्ध गराउने घोषणा गरेका थिए ।सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सबै बाढी पीडितलाई सोही मापदण्डमा राहत उपलब्ध गराउने निर्णय गरेको छ ।  

पुरा पढ्नुहॊस »

दार्जीलिङमा फेरि तनाव बढ्यो, सुरक्षाकर्मीको गोलीबाट तीनको मृत्यु

काठमाडौं । दार्जीलिङमा फेरि तनाव बढेको छ । सेना परिचालन गरिएको छ भने मृतकको संख्या तीन पुगेको छ ।   सोदानमा शुक्रबार राति सुरक्षाकर्मीको गोलीबाट एक युवकको मृत्यु भएपछि दार्जीलिङमा तनाव बढेको थियो । स्थिति नियन्त्रणमा लिन भन्दै शनिबार फेरि सेना परिचालन गरेको छ । शनिबार दार्जीलिङका साथै कालिम्पोङ, खरसाङ र मिरिक क्षेत्र तनानक्रस्त भएको छ । सुरक्षाकर्मीसँग भएको झडपमा थप एक युवकको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ …

पुरा पढ्नुहॊस »