चर्चित हास्यकलाकार दिपक राज गिरीको छोराको बिहे

काठमाडौं,चर्चित हास्यकलाकार दिपकराज गिरीको छोरा दिपेश राज गिरी वैवाहिक सम्बन्धमा गाँसिएका छन्। दिपकराज गिरीको छोरा दिपेश  र किर्तीपुर निवासी मिरा ज्ञवाली  वैवाहिक जीवनमा बाँधिएका हुन् ।

आफन्तजनहरु र  सिमीत कलाकारकर्मीहरुलाई मात्र  विवाह समारोहमा बोलाइएको थियो।  विवाह समारोह असार  १७ गते  शनिवार सम्पन्न भएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री