पाथीभरा गोल्डकप फुटबल साउन २३ देखि

हरेक वर्ष लाखेजात्राका अवसरमा हुने पाथीभरा गोल्डकप फुटबल साउन २३ देखि हुने भएको छ । स्थानीय निर्वाचनका कारण तयारी गर्न नपाएको आयोजक समिति यो वर्ष नगर्ने स्थितिमा पुगेको थियो  तर स्थानीयको  दबाबका कारण एक सातापछि सार्ने र प्रतियोगिता गराउने निर्णयमा पुगेको हो  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री