ओखलढुंगाका जनप्रतिनिधिले सपथ लिए

ओखलढुंगा ।   १  नगर र ७ गाउँपालिका रहेको ओखलढुंगाका निर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन् । सुनकोसी, चिसंखुगढी लगायत गाउँपालिकामा सपथ ग्रहण भइसकेको छ।  जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले सपथ गराएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री