news

नेपाली युवा प्राध्यापक राजीवकुमार झा चीनको उच्चतहमा नियुक्ति

क्यान्सर बिज्ञ नेपाली युवा प्राध्यापक राजीवकुमार झा चीनको उच्चतहमा नियुक्ति भएका   छन् । धनुषाको प्रवाहामा ३८ बर्ष अघि जन्मिएका झा २० बर्ष अघि एमबिबीएस अध्ययनका लागि चीन गएका थिए । चीनको सान्सी प्रान्तमा रहेको चिनियाँ अर्धसरकारी अन्तर्राष्ट्रिय स्तरको बुद्धिजीवीहरुको संस्था (थिंक ट्याङ्क) को अन्तर्राष्ट्रिय विभागको संयोजकमा राजीव  नियुक्त भएका हुन ।चिनियाँ र अन्तर्राष्ट्रियस्तरका बुद्धिजीवीहरुको संलग्नतामा चीन सरकारद्वारा स्थापित संस्था ‘सान्सी इनोभेटिभ ट्यालेन्ट डेभलपमेन्ट रिसर्च इन्स्टिच्युट’ को अन्तर्राष्ट्रिय संयोजक तथा …

पुरा पढ्नुहॊस »

डा.केसीको समर्थनमा आजदेखि देशभरका चिकित्सकहरु आन्दोलनमा

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै १७ औं दिनदेखि आमरण अनसनरमा बसेका वरिष्ठ चिकित्सक डा.गोविन्द केसीको मागको समर्थन गर्दै मुलुकभरका सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक आजदेखि विरोधमा उत्रिएका चिकित्सकहरुले केसीको मागमा दबाब बढाउन बुधबारबाट हातमा कालोपट्टी बाँधेर काम सुरु गरेका छन् । नेपाल चिकित्सक संघले केसीको जीवन रक्षाका लागि दबाब बढाउने निर्णय गरेसँगै देशभरका चिकित्सकहरुले दबाब बढाउँदै लगेका छन् ।

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको नाफा १२ प्रतिशत

काठमाडौं । कृषि विकास बैंकले गत आवमा २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ नाफा गरको छ । बैैंकको यो नाफा गत वर्ष १२ प्रतिशतले बढी हो । बैंकले अघिल्लो वर्ष २ अर्ब ४६ करोड ६४ लाख रुपैयाँ खुँँद नाफा कमाएको थियो । यो नाफा अघिल्लो वर्षको तुलनामाा ३१ करोड २० लाख रुपैयाँले बढी हो । यो बैंकको गत असार मसान्तसम्ममा ९९ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरेर ८८ …

पुरा पढ्नुहॊस »

चीन भूकम्पमा १३ को मृत्यु, १७५ जना भन्दा बढी घाइते

चीनको सिचुआन र गान्सु सीमा क्षेत्रमा मंगलबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तिमा १३ पुगेको छ । अन्य   १७५ जना भन्दा बढी घाइते भएका छन् ।हालसम्म सात सय ७० भन्दा बढी पराकम्पन महशुस भएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति सी जिनपिङले तत्काल उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिएका छन् ।प्रधानमन्त्री ली खछ्याङले पनि अरु सबै काम छाडेर उद्धार र राहतमा जुट्न अधिकारीहरुलाई निर्देशन दिएका छन् । प्रभावित क्षेत्रमा चिनियाँ मन्त्रिपरिषद्ले राष्ट्रिय …

पुरा पढ्नुहॊस »

केएमसी अस्पतालको लापरवाहीको कारण एक बालिकाको मृत्यु

काठमाडौंको सिनामंगल स्थित केमसी अस्पतालमा एक बालिकाको मृत्यु भएपछि आफन्तले आन्दोलन गरेका छन् ।  ९ वर्षीया सुनिता बस्नेतको खुट्टा भाँचिएको भन्दै आफन्तले अस्पताल लगेका थिए । डाक्टरले चेकजाँच गर्दा खुट्टा भाँचिएको नभइ मर्किएको भनेर दुखाइ कम गर्ने औषधि खुवाए, ब्यान्डेज बाँधिदिए र सामान्य औषधि दिएर  घर पठाका थिए । घर लगेपछि सुनिताको शरीरभरी फोका देखिए । अघिल्लो दिन काटेको टिकटमा औषधिको कारण् शरीरमा फोका र डाबर देखिए औषधि खान नदिएर …

पुरा पढ्नुहॊस »

सामसुङ ग्यालेक्सी जे७-म्याक्स मोबाइल नेपाली बजारमा

काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले हालै सामसुङ ग्यालेक्सी जे७-म्याक्स मोबाइल नेपाली बजारमा भित्र्याएको छ । नेपालमा सर्वाधिक रुचाइएको स्मार्ट फोन जे सिरिज अब उत्कृष्ट विशेषताहरुले सुसज्जित भई जे ७- म्याक्सका रुपमा प्रस्तुत गरिएको छ । यसमा सुरक्षा, उत्कृष्ट कार्य क्षमताको लागि ४ जिबी र्‍यामतथा ३२ जिबी रोम मेमोरी तथा नबीनतम फिचरहरु जस्तै एस बाइक मोड, एस सेक्योर, एस पावर प्लानिङ, स्मार्ट ग्लो र एडप्टिभ वाइफाई लगायत सुविधाहरु छन् ।

पुरा पढ्नुहॊस »

सगरमाथा चढेको झुठो दाबी गर्ने दम्पत्ती भारतीय प्रहरीबाट बर्खास्त

सगरमाथा चढेको झुटो दाबी गरेका भारतीय दम्पत्तीलाई प्रहरीले सेवाबाट बर्खास्त गरेको छ। गतवर्ष आफूले सगरमाथा चढेको बताएका दिनेश र तारकेश्वरी राडौरको दाबी झुठो साबित भएपछि उनीहरुलाई बर्खास्त गरिएको हो। आफूहरु सगरमाथा आरोहण गर्ने पहिलो भारतीय जोडी भएको दाबी गरेका थिए। तर देखाएको आरोहणको तस्वीर नै नक्कली भएको भारतीय अधिकारीहरुले पुष्टि गरेका छन्। महाराष्ट्र प्रहरीले सो दम्पत्तीले गलत सूचना दिएर प्रहरीको प्रतिष्ठ गिराउने काम गरेको बताउँदै उनीहरुलाई बर्खास्त गरेको हो। उनीहरुले …

पुरा पढ्नुहॊस »

कडा रुघाखोकी स्वाइन फ्लूको आतंक

काठमाडौं अप्रिल २ मा ललितपुर छम्पीकी ५२ वर्षीया महिलाको उपचारक्रममा ज्यान गयो । उनको मृत्यु एच१ एन१ पिडिएम (टाइप ए) नामको भाइरसका कारण उत्पन्न हुने कडाखाले मौसमी रुघाखोकी यसलाई स्वाइनफ्लु भन्ने गरिएको छ बाट भएको थियो । उनी मधुमेहबाट समेत पीडित थिइन् । जुलाई २४ मा त्यस्तै प्रकृतिको अर्को घटना भयो । कडाखाले रुघाखोकी लागेपछि ढिलो गरी अस्पताल पुगेका बूढानीलकण्ठका २५ वर्षीय युवकको उपचारक्रममा मृत्यु भयो । मृत्युको पृष्ठभूमि खोज्दै …

पुरा पढ्नुहॊस »

स्ट्याण्डर्ड चार्टर्ड बैंकले पायो ‘एसिया बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड’

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, एसिया बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड-२०१७ बाट सम्मानित भएको छ । यो अवार्डको आठौं संस्करण सिंगापुरमा एक कार्यक्रमबीच अगस्ट १ २०१७ मा सम्पन्न गरिएको थियो ।वर्ल्ड एचआरडी कंग्रेस, इम्प्लोयर ब्रााण्डिङ इन्स्टीच्युट र रणनीतिक साझेदारद्वारा हरेक वर्ष प्रदान गरिने सो अवार्ड नेपालको तर्फबाट सिंगापुरको स्ट्याण्डर्ड चार्टर्ड बैंकले ग्रहण गरेको थियो ।

पुरा पढ्नुहॊस »

साझा विकास बैैंकको डेढ करोड नाफा

काठमाडौं । सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७३/०७४ मा १ करोड ५७ लाख ६१ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । अघिल्लो वर्ष ४२ लाख ३४ हजार घाटामा रहेको यो बैंकले एकै वर्ष उक्त नाफा गर्न सफल भएको हो । यो बैंकको गत असार मसान्तसम्मको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । यो बैंकले गत आवसम्ममा ५१ करोड २१ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरेर ३७ …

पुरा पढ्नुहॊस »