रिलायन्स फाइनान्सको कमायो १० करोड नाफा

काठमाडौं । रिलायन्स फाइनान्सले गत आवमा १० करोड ९८ लाख रुपैयाँ खुँद नाफा कमाएको छ । साे फाइनान्सको नाफा अघिल्लो वर्षको तुलनामा २ करोड ३३ लाख रुपैयाँले बढी हो । अघिल्लो वर्ष यसको नाफा ८ करोड ६५ लाख रुपैयाँ थियो भने गत आवसम्ममा ३ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब ६५ करोड रुपैयाँ कर्जा सापटी दिएको छ ।

यसका साथै सीसीडी रेसियो ६७ दशमलव ७४ प्रतिशत छ । यो फाइनान्सको चुक्ता पुँजी ५१ करोड २५ लाख रुपैयाँ छ । बैंकमा जगेडा कोषमा १६ करोड ९९ लाख रुपैयाँ छ । फाइनान्सको खराव कर्जा १ दशमवल ६५ प्रतिशत रहेको छ । यसकाे प्रति सेयर आम्दानी २१ रुपैयाँ ४४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ६१ पैसा छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एनपीएलको उत्कृष्ट नेपाली खेलाडीलाई शारडा ग्रुपले अल-इलेक्ट्रिक ओमोडा इफाइभ प्रदान गर्ने

काठमाडौं । एसपीजी अटोमोबाइल्स (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक) को अभिभावक कम्पनी शारडा …

प्रतिकृया दिनुहॊस