काठमाडौं ।मेडिकल कलेज सम्बन्धनको विषयमा चिकित्सा शिक्षा आयोगले निर्णय लिनेगरी विधेयक अगाडि बढाउने विषयमा प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको उच्चस्तरीय बैठकले नयाँ मेडिकल कलेज सम्बन्धनको विषयमा चिकित्सा शिक्षा आयोगले निर्णय लिनेगरी विधेयक अगाडि बढाउने सहमति गरेको छ। यसमा एमाले सहमत भए आजै डा. केसीका माग सम्बोधन गरी अनशन तोडाउने सरकारी तयारी छ।
तपाईंको प्रतिकृया




