टियुका ५ सय विद्यार्थीलाई नेको इन्सुरेन्सका सिइओको सहयोग

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले लकडाउनका कारण समस्यामा परेका विद्यार्थीलाई सहयोग गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा देशभरबाट आएका करिब ५०० विद्यार्थीलाई उनले आफ्नो एक महिना बराबरको तलबबाट सहयोग गरेका हुन् ।

उनले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा पुगेर विद्यार्थीहरूलाई १५ दिनको लागि आवश्यक खाद्यान्न २०० बोरा चामल, ५०० किलो दाल र ५०० प्याकेट नुन वितरण गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन नेपालको हकप्रद शेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ …

प्रतिकृया दिनुहॊस