पोखरामा अग्रता बढाउँदै गठबन्धन, कसको कति मत ?

काठमाडाैँ । पोखरा महानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणामहनुसार गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् ।

त्यहाँ गठबन्धनबाट मेयरका उम्मेदवार एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले ४४८ ४०६ मत पाएर अग्रता बनाइरहेका हुन् । १ सय मत गणना हुँदा मेयरका उम्मेदवार एमालेका कृष्ण थापाले ३८३ मत पाए ।

उपमेयरमा कांग्रेसकी काँग्रेसकी कोपिला रानाभाटले ४९६ तथा एमालेकी मञ्जुदेवी गुरूङले ४०४ मत पाएकी छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारमा सहभागी हुँदै जसपा, को-को बन्दै छन् मन्त्री ?

काठमाडौं । अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागी हुने भएको छ । उपेन्द्र यादव नेतृत्वको …

प्रतिकृया दिनुहॊस