काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् । आइतबार बिहानसम्म २५८१ गन्दा रेनुले ९८० मत पाएकी हुन् ।
एमालेबाट मेयर उम्मेदवार विय सुवेदीले ८७१ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२६ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ११०१ तथा राप्रपाकी हिमला गुरुङले १०१९ मत पाएकी छन् ।
तपाईंको प्रतिकृया




