माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण

माओवादी केन्द्रका नेता एवं स्कूल विभाग प्रमुख गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ। बिहीबार बिहान एण्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको नेता पोखरेलको सचिवालयले जनाएको छ।

पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा भेटघाटमा व्यस्त थिए। एण्टिजेन परीक्षण गर्दा पोजेटिभ पुष्टि भएपछि उनी महोत्तरीस्थित गौरीडाँडाको आधारशिलामा आराम गरिरहेका छन्। यसअघि पनि नेता पोखरेललाई कोरोना पोजेटिभ भएको थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस