कोभिड-१९ उच्च सङ्क्रमित विश्वका नौ देश

जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जनवरी २७ मा प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सूची निम्न प्रकार रहेका छ।

विश्वभर ३६ करोड २१ लाख ३० हजार ४२३

अमेरिका : ७ करोड ९ लाख ९ हजार ५२७

भारत  : ४ करोड ८५ हजार ११६

ब्राजिल  : २ करोड ४५ लाख ६० हजार ९३

फ्रान्स : १ करोड ७८ लाख ४८ हजार २९१

बेलायत  : १ करोड ६२ लाख ६० हजार ८८२

टर्की : १ करोड ११ लाख ६७ हजार ९२७

रुस : १ करोड ११ लाख २९ हजार ३१८

इटाली : १ करोड ३ लाख ८३ हजार ५६१

स्पेन : ९५ लाख २९ हजार ३२०

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस