थप १ हजार ७५६ जनामा कोरोना संक्रमण

काठमाडाै ।  नेपालमा थप १  हजार ७५६ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७५६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप २३ जनाको मृत्यु भएको छ भने २२७४जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:२  प्रतिशत रहेका छ । आज १४ हजार ३३४  नमुना परीक्षण गरिएको थियो  ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचन : भोलि इलाम र बझाङमा यातायात बन्द

काठमाडौं । शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सवारीसाधनको व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न …

प्रतिकृया दिनुहॊस