थप १ हजार ७५६ जनामा कोरोना संक्रमण

काठमाडाै ।  नेपालमा थप १  हजार ७५६ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७५६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप २३ जनाको मृत्यु भएको छ भने २२७४जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:२  प्रतिशत रहेका छ । आज १४ हजार ३३४  नमुना परीक्षण गरिएको थियो  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री