पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको निधन

काठमाडौँ । पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षको उमेरमा बिहीबार बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ ।

निजामती सेवामा लामो अनुभव हाँसिल गरेका अधिकारी नेपाल सरकारको अर्थ, रक्षा र कृषि सचिव पनि भएका थिए ।

उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन् । उनका दुई छोरा र एक छोरी छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पछिल्लो २४ घण्टामा २ हजार ९१८ कोरोना संक्रमित थपिए ,५३ काे मृत्यु

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९१८  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको …

प्रतिकृया दिनुहॊस