युटुबमा सार्वजनिक भयो चलचित्र ‘हिटलर’

काठमाडौँ । चलचित्र ‘हिटलर’ युटुबमा सार्वजनिक   गरिएको  छ ।

सौरभ ढकालको निर्देशनमा तयार भएको यो चलचित्रलाई रेड बर्ड प्रोडक्शनको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

अष्टनारायण पिक्चर्सले निर्माण गरेको यो चलचित्रमा सोहित मानन्धर, मेनुका प्रधान, समिया बर्तौला, अर्जुन गुरुङ, दिवस धिताल लगायतका कलाकारको अभिनय रहेको  छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

‘रेशम फिलिली’ को सिक्वेल बन्ने, ७ वर्षपछि विनय र मेनुका जाेडी बाँध्दै

काठमाडौं । २०७२ सालको हिट फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । …

प्रतिकृया दिनुहॊस