प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त, ढल्यो सरकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् ।

प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ र १५ जना तटस्थ रहे ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् ।

जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पछिल्लो २४ घण्टामा २ हजार ९१८ कोरोना संक्रमित थपिए ,५३ काे मृत्यु

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९१८  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको …

प्रतिकृया दिनुहॊस