नायिका वर्षा राउतलाई कोरोना संक्रमण

काठमाडाैँ ।नायिका वर्षा राउतलाई कोरोना संक्रमण पुष्टी भएको छ। सामाजिक संजालबाट जानकारी गराउदै उनले  गन्ध हराएको र खोकी लागिरहेको जनाएकी  छिन् ।

अहिले आफू ठिक रहेको र  सबै सुरक्षाको सावधानी अपनाउँदै घरमै आइसोलेसनमा रहेको पनि उल्लेख गरेकी छिन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस