तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँ । काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । भे १० प २६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा परी बाँकेको कोहलपुर घर भएका मोटरसाइकल चालक २२ वर्षीय साहिल बम खत्रीको मृत्यु भएकसो हो । दुर्घटनापछि गम्भीर घाइते भएको उनको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विप्लव समूहलाई लगाइएको प्रतिबन्ध हट्यो [प्रेस नोटसहित]

काठमाडौं । सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहलाई लगाएको प्रतिबन्ध हटाएको छ । सरकारी वार्ता …

प्रतिकृया दिनुहॊस