तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँ । काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । भे १० प २६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा परी बाँकेको कोहलपुर घर भएका मोटरसाइकल चालक २२ वर्षीय साहिल बम खत्रीको मृत्यु भएकसो हो । दुर्घटनापछि गम्भीर घाइते भएको उनको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस