ट्रकको ठक्करबाट तीन जनाको मृत्यु

दाङ।दाङमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ ।

 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–४ मौरीघाटमा मंगलबार राती पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा५प ६७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहामगर, राप्ती–२ लालमझियाका १८ वर्षीय कसम पुनमगर र राप्ती–८ पिपरीका १८ वर्षीय दिनेश घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित ७ जना काठमाडौंबाट पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८ ग्राम सुन …

प्रतिकृया दिनुहॊस