दराज ११ /११ बिग सेल डे मा दराज अनलाईनबाट डिशहोम खरिदमा २० प्रतिशत 

काठमाडाैं ।  अन्तराष्ट्रीय ट्रेण्डलाई हेर्ने हो भने ११ /११ अर्थात नोवेम्वर ११ लाई २००९ देखी सपिङ महोत्सवको रुपमा मनाउन सुरु गरिएको हो ।

यसै सन्दर्भमा नेपालमा पनि उपभोक्ताहरुले अनलाईनबाट किनमेल गर्ने प्रचलन बढ्दो छ ।

र नेपालमा अनलाईन विक्रिसेवा सुरु गरेको अन्तराष्ट्रीय इकमर्स साईट दराजले पनि ११ /११ लाई विशेष छुट सहित ग्राहकहरुलाई सेवा दिने गर्दछ ।

दराज अनलाईनमा ११ /११ मा सुरुहुने सेलमा दराज अनलाईन मार्फत डिशहोम कनेक्सन, डिशहोम फाईबरनेट तथा डिशहोमका उपकरणहरु खरिद गर्दा २० प्रतिशत छुट अथवा रु ३००० सम्म डिस्काउण्ट प्राप्त गर्न सक्नुहुनेछ ।

यो योजना दराज अनलाईमा नोवेम्बर १०, २०२० (कार्तिक २६ गते) को राती १२ बजे बाट २४ घण्टाको लागी खुल्ने छ ।

अव ग्राहकहरुले डिशहोम, डिशहोम फाईवरनेट तथा डिशहोमका अन्य उपकरणहरु दराज मार्फत अनलाईन अर्डर गर्न सक्नुहुनेछ ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री