गण्डकी प्रदेशमा थपिए २८ जना नयाँ कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा आज थप २८  जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका ४  जिल्लामा २८  जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार, कास्कीका १०  जना, स्याङजाका ६  जना  लमजुङका १   जना र गोरखाका ११ जना  गरी जम्मा २८   जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६०४६ जना   पुगेको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचन : भोलि इलाम र बझाङमा यातायात बन्द

काठमाडौं । शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सवारीसाधनको व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न …

प्रतिकृया दिनुहॊस