शेयर बजारमा हरियाली

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको कारोबार हुने  तेस्रो दिन  मंगलबार बढेकोे छ । आज नेप्से परिसूचक१३.२२ अंकले बढेर १ हजार ५८३ः६०  विन्दुमा पुगेको छ ।

नेप्सेमा  मंगलबार  एक अर्ब २७ करोड १८  लाख २९  हजार ९९० बराबरको  कारोबार भएको छ । कारोवार भएका  सबै  समूहमा  हरियाली छाएको  छ । आज कूल १९३ वटा कम्पनीको ५०  लाख २४  हजार ५०  कित्ता शेयर खरिदबिक्री भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री