आज शुक्रबार थप ४ हजार ३९२ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज  शुक्रबार  थप ४ हजार ३९२   जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४  हजार ३९२  जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६   हजार १३७  पुगेको छ भने २१  जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये ८८ हजार ४० जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ७१५  पुगेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस