आज शुक्रबार थप ४ हजार ३९२ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज  शुक्रबार  थप ४ हजार ३९२   जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४  हजार ३९२  जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६   हजार १३७  पुगेको छ भने २१  जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये ८८ हजार ४० जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ७१५  पुगेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पछिल्लो २४ घण्टामा उपत्यकामा थप आज १ हजार ५३५ जनामा कोरोना पुष्टि

काठमाडौं । आज आइतबार  उपत्यकामा थप १ हजार ५३५     जनामा कोरोना पुष्टि भएको छ …

प्रतिकृया दिनुहॊस