नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७०० नाघ्यो

काठमाडौं ।नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७०० नाघेको  छ । पछिल्लो २४ घण्टामा थप कोरोनाभाइरसबाट  २१ जनाको मृत्यु भएसँगै  नेपलामा  मृतकको कुल संख्या ७१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  जानकारी दिए ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ भने हालसम्म निको हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मतगणना अन्तिमतिर पुग्दा बझाङमा एमालेले कांग्रेस उछिन्यो (मतसहित)

काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१)को फेरि एमालेले अग्रता लिएको छ । …

प्रतिकृया दिनुहॊस