काठमाडौंको नयाँबजारमा ग्याँस सिलिण्डर विष्फोट , ११ जना घाइते

काठमाडौं।काठमाडौं – १६ नयाँबजारको फलफूल चोकस्थित नीलकुमारी क्षेत्रीको  घरमा ग्याँस सिलिण्डर विष्फोट हुँदा  ११  जना घाइते   भएको महानगरीय प्रहरी वृत्त लैनचौरले जानकारी दिएको छ ।

घटनास्थलमा आगो लागेको र आगो  दमकल र प्रहरीको टोलीले निभाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

इलाम र बझाङमा मतदान सुरु, ५ बजेसम्म जारी रहने

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ र बझाङ-१ को ‘क’मा मतदान सुरू भएको छ । बिहान ७ …

प्रतिकृया दिनुहॊस