काठमाडौंको नयाँबजारमा ग्याँस सिलिण्डर विष्फोट , ११ जना घाइते

काठमाडौं।काठमाडौं – १६ नयाँबजारको फलफूल चोकस्थित नीलकुमारी क्षेत्रीको  घरमा ग्याँस सिलिण्डर विष्फोट हुँदा  ११  जना घाइते   भएको महानगरीय प्रहरी वृत्त लैनचौरले जानकारी दिएको छ ।

घटनास्थलमा आगो लागेको र आगो  दमकल र प्रहरीको टोलीले निभाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री