सेन्चुरी रेमिट युएईकोे दशै तिहार योजना सार्बजनिक

सेन्चुरी बैक अन्तरगतको सेन्चुरी रेमिट युएईले दशै तिहार योजना सार्बजनिक गरेको छ । युएईमा रहेका नेपालीले अल अहलिया एक्सचेन्सको कुनैपनि शाखाबाट सेन्चुरी रेमिटको प्रयोग गरी नेपालमा पैसा पठाउनेहरु  यो योजनामा सहभागी बन्नसक्ने छन् ।

यो योजना अक्टोबर १२ देखि नोभेम्बर २० सम्म चल्नेछ । योजनमा सहभागीमध्येबाट बिजेताले ६ बटा स्मार्ट फोन र ४ वटा फिल्पिस ब्राण्डको ३२ इन्चको एलइडी टेलिभिजन उपहार पाउने  सेन्चुरी रेमिट युएईका प्रमुख प्रकाश पौडेलले जानकारी दिएका छन्  ।

सेन्चुरी रेमिटले विभिन्न समयमा ग्राहक लक्षित योजना ल्याउदै आएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस