सुन तोलामा ९ सयले बढ्यो

काठमाडौँ । मंगलबार सुन र चाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ९ सयले बढेर प्रतितोला ९४ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको ९३ हजार ३ सयमा कारोबार भएको थियो ।त्यस्तै मंग लबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मुल्य तोलामा २५ रुपैयाँले घटेर तोलाको ११ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस