सुन तोलामा ९ सयले बढ्यो

काठमाडौँ । मंगलबार सुन र चाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ९ सयले बढेर प्रतितोला ९४ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको ९३ हजार ३ सयमा कारोबार भएको थियो ।त्यस्तै मंग लबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मुल्य तोलामा २५ रुपैयाँले घटेर तोलाको ११ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शेयर बजारमा हरियाली

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको कारोबार हुने  तेस्रो दिन  मंगलबार बढेकोे छ …

प्रतिकृया दिनुहॊस