भूमिगत गरिएको तार टोखामा विस्फोट

काठमाडौं।टोखास्थित ग्राण्डी अस्पताल नजिक भूमिगत गरिएको बिजुलीको तार पड्किएको छ । तार पड्किएपछि गएरातिदेखि नै अस्पतालमा  बिजुली आपूर्ति बन्द भएको छ ।

नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले मर्मत गरिरहेको भए पनि बिजुली अापुर्ति सुचारु हुन सकेको छैन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बिना कसुर ४१ वर्ष भारतीय जेलमा थुनिएका दुर्गाप्रसादलाई पाँच लाख भारु क्षतिपूर्ति

काठमाडौं । बिना कसुर ४१ वर्ष भारतीय जेलमा थुनिएर गएको चैतमा छुटेका इलाम माई नगरपालिका-१० …

प्रतिकृया दिनुहॊस