राजस्थान रोयल्स १६ रनले विजयी …..

काठमाडौं।आईपीएल मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ।

यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा राजस्थानले चेन्नेई सुपर किंग्सलाई १६ रनले हराएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनाउँदै १६ रनले विजयी भएको हो।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री