करेन्ट लागेर १ जना महिलाको मृत्यु

मोरङ । करेन्ट लागेर १ जनाको  महिलाको  मृत्यु  भएको छ । मोरङ कटहरी-७ थलाहा बस्ने ४१ बर्षीया कलकतनी माझीको करेन्ट लागेर मृत्यु भएको हो ।
 आफ्नै घरमा सरसफाई गरिरहेको अवस्थामा अचानक फेनको तारबाट बिधुत सट भई कलकतनीलाई करेन्ट लाग्दा उनको मृत्यु भएको  प्रहरी कार्यालय मोरङले जनाएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस