कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको सख्या १ लाख ७६ हजार नाघ्यो

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख ७६  हजार ३ सय ४२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५७ लाख १ हजार १ सय ६२ जना छन् ।

कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार २ सय ६३ जनाको मृत्यु भएको छ भने ४४ हजार ९ सय ५७  जना संक्रमित भएका छन् ।

भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री