एम्बुलेन्सबाट लडेर एक महिलाको मृत्यु

वीरगञ्ज ।  नेपालगन्जबाट उपचार गरेर घर फर्किंदै गर्दा भे१च १६४५ नम्बरको एम्बुलेन्सबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको राजपुर गाउँपालिका–७ भैँसाही नाका स्थायी घर भएकी ३५ वर्षीया कमला बिक छिन् ।

एम्बुलेन्सबाट लडेर टाउकोमा गहिरो चोट लागेकी बिकको गएराती कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  प्रहरीले   जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री