ट्रकको ठक्करबाट १ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कोटेश्वरको जडिबुटीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका-३का ४४ वर्षीय धनबहादुर कार्की रहेका छन् ।

कोटेश्वरबाट भक्तपुर जाँदै गरेको ना ६ ख २९१७ नम्बरको ट्रकले ठक्कर दिदाँ कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री