थप २७४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९ हजार ५ सय ४७ जना पु्ग्यो

काठमाडौं । आज विहीबार थप २७४  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज विहीबार थप  २७४  जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ५ सय ४७ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ५२ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १४ हजार २ सय ४८  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस