कर्णालीमा थपिए १६ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितमा दैलेखका १० जना, सल्यानका ५ जना र सुर्खेतका १ जना गरी १६ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस