काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसका १० हजार ८ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् भने २ सय ६१ जनाको मृत्यु भएको छ ।
यो सगै भारतमा कोरोना संक्रमितको सख्या २ लाख ५८ हजार ९० जना जना पुगेको छ भने मृत्यु हुनेको सख्या ७ हजार २ सय ७ जना पुगेको छ ।
तपाईंको प्रतिकृया




