कपिलवस्तुका २ जना पत्रकारमा कोरोना संक्रमण

काठमाडौं । कपिलवस्तुमा शुक्रबार थपिएका ९ जना नयाँ संक्रमित मध्धे  २ जना पत्रकार भएको पाइएको छ ।

१ जना कपिलवस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षका र अर्का  १ जना वाणगंगा नगरपालिका वडा नं. ८ का २४ वर्षका पुरुष रहेका छन् ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ  भने ३ जनाको मृत्यु भईसकेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचन : भोलि इलाम र बझाङमा यातायात बन्द

काठमाडौं । शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सवारीसाधनको व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न …

प्रतिकृया दिनुहॊस