कपिलवस्तुका २ जना पत्रकारमा कोरोना संक्रमण

काठमाडौं । कपिलवस्तुमा शुक्रबार थपिएका ९ जना नयाँ संक्रमित मध्धे  २ जना पत्रकार भएको पाइएको छ ।

१ जना कपिलवस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षका र अर्का  १ जना वाणगंगा नगरपालिका वडा नं. ८ का २४ वर्षका पुरुष रहेका छन् ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ  भने ३ जनाको मृत्यु भईसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री