कोरोना अपडेट :मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ८ सय ४९ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ८ सय ४९ जना पुगेको छ भने  ४५ लाख ४५ हजार १ सय ६७ जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि,१७ लाख १५ हजार ८ सय ६२  जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,इटली र स्पेन छ ।

अमेरिकामा हालसम्म ८९ हजार ९ सय १२  जनाको, बेलायतमा ३३ हजार ६ सय १४    जनाको , इटालीमा ३१ हजार ३ सय ६८ जनाको र स्पेनमा  २७ हजार ४ सय  ५९ जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ८२  हजार २ सय ६४ जना कोरोना सङ्क्रमित छन् भने २ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ सय५८  पुगेको छ भने कोरोना संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस