कोरोना अपडेट :मृत्यु हुनेको संख्या २ लाख ६५ हजार ६ सय ५७ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या २ लाख ६५ हजार ६ सय ५७   जना पुगेको छ भने ३८ लाख ४३ हजार १ सय ८७   जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि, १३ लाख १४ हजार  ४ सय २१ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,इटली र स्पेन छ ।

अमेरिकामा हालसम्म ७४ हजार ८ सय ९   जनाको, बेलायतमा ३० हजार ७६ जनाको , इटालीमा २९ हजार ६ सय ८४  जनाको र स्पेनमा  २६ हजार ७०   जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ५३  हजार ४५ जना कोरोना सङ्क्रमित छन् भने १ हजार७ सय ८७  जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ९९  पुगेको छ भने कोरोना संक्रमितमध्ये २२ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस