कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या ८३ हजार १ सय १० पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेकाे  संख्या

८३ हजार  १ सय १० पुगेको छ भने १४ लाख ४४ हजार  ९ सय ४२ जना हाल सङ्क्रमित रहेका छन्

सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  क्रमश  इटली, स्पेन  ,अमेरिका र फ्रान्स छ।

इटालीमा हालसम्म १७ हजार १ सय २७ जनाको, स्पेनमा १४ हजार  ५ सय ५५ जनाको ,अमेरिकामा

१२ हजार ८ सय ५७ जनाको र फ्रान्समा १० हजार ३ सय २८ जनाको मृत्यु भएको छ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचन : भोलि इलाम र बझाङमा यातायात बन्द

काठमाडौं । शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सवारीसाधनको व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न …

प्रतिकृया दिनुहॊस