राष्ट्र बैंकको विशेष प्याकेज : बैंकको साँवा ब्याज तिर्न तीन महिना समय

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका ऋणीहरुलाई सहुलियत दिएको छ ।

अब बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरुले साँवा र ब्याज असार मसान्तसम्ममा भुक्तानी गर्दा हुने भएको छ । राष्ट्र बैंकले आज (आइतबार) परिपत्र जारी गर्दै यस्तो सहुलियत दिने व्यवस्था गरेको हो ।

‘कोरोना भाइरसले गरेको असरका कारण बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरुले समयमै सावाँ ब्याज भुक्तानी गर्न नसक्ने अवस्था उत्पन्न भएपछि यस्तो व्यवस्था गर्नु परेको हो,’ परिपत्र भनिएकाे छ । यदि चैतमसान्तभित्र बुझाउन आएमा १० प्रतिशत छुट दिने भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस