ट्राफिक प्रहरीद्वारा मापसे जाँच स्थगित

काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई लक्षित गरेर ट्राफिक प्रहरीले मापसे जाँच स्थगित गरेको छ ।  मापसे जाँच स्थगित गरिएको भएता पनि अत्यवश्यक अवस्थामा भने अस्पतालमा लगेर परीक्षण गरेर आफन्तको जिम्मा लगाइने छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कास्की पहिरो : ज्यान गुमाउनेका परिवारलाई एक लाख र घाइतेको निःशुल्क उपचार

कास्कीं । जिल्लाका विभिन्न स्थानमा गएको पहिरोमा परी ज्यान गुमाउनेकाको परिवारलाई जनही रु एक लाखका …

प्रतिकृया दिनुहॊस