टेलिकमको रिंगव्याक टोनमा कोरोनाबाट बच्ने उपाय

काठमाडौं ।नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ ।कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा फोन गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालेको छ ।

फोन गर्ने प्रयोगकर्ताले अर्कोतर्फ फोन नउठ्दासम्म कोरानाबाट बच्ने उपाएको बारेमा थाहाँ पाउने छन् । कल गर्दा अब सुरुमा पटक–पटक सावुनपानीले हात धुन, व्यक्तीहरुसँग समाजिक दूरी कायमगर्न सन्देशमा भनिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस