देशभरका अदालत दुई साता बन्द

काठमाडौं ।कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिने जोखिम बढेसँगै देशभरका सबै अदालत दुई साता बन्द हुने भएका छन् ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालत दुई साता बन्द गर्ने निर्णय गरेका हो ।  बेठकले चैत २१ गतेसम्म देशभरका सबै अदालत बन्द गर्ने निर्णय गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य