सुनको भाउ एकैदिन २ हजारले घट्यो

काठमाण्डाै । सुनको भाउ मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको छ । सुन मङ्गलबार तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ साेमबार तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा ८० रुपैयाँ घटेर सात सय १० रुपैयाँ पुगेकाे महासङ्घले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस