साँखुमा मोटरसाइकल दुर्घटना,एकको मृत्यु

काठमाडौं । शङ्खरापुर नगरपालिकाको साँखुमा मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ का २४ वर्षीय शिव सुनारको मृत्यु भएको छ । काठमाडौँबाट मेलम्ची जाँदै गरेको बा ६४ प ६८०९ नं. को मोटरसाइकल साँखु बजारमा दुर्घटनामा भएको थियो ।

उनीसँगै मोटरसाइकलमा सवार   घाइते सागर श्रेष्ठको नारायणटारस्थित शङ्खरापुर अस्पतालमा उपचार भइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

भारतीय पूर्व केन्द्रीयमन्त्री जसवन्त सिंहको निधन

काठमाडौँ । भारतीय पूर्व केन्द्रीयमन्त्री जसवन्त सिंहको निधन भएको छ । अहिलेको सत्तारुढ दल भारतीय …

प्रतिकृया दिनुहॊस