साँखुमा मोटरसाइकल दुर्घटना,एकको मृत्यु

काठमाडौं । शङ्खरापुर नगरपालिकाको साँखुमा मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ का २४ वर्षीय शिव सुनारको मृत्यु भएको छ । काठमाडौँबाट मेलम्ची जाँदै गरेको बा ६४ प ६८०९ नं. को मोटरसाइकल साँखु बजारमा दुर्घटनामा भएको थियो ।

उनीसँगै मोटरसाइकलमा सवार   घाइते सागर श्रेष्ठको नारायणटारस्थित शङ्खरापुर अस्पतालमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री